YI BOLLYWOODKA CHARCHIT ABHINETRI : JO BHARATMA JANMIYEKA HOINAN - WATCH

5:07 AM






क्याट्रिना कैफः क्याट्रिना कैफ ब्रिटिस हङकङमा जन्मिएकी हुन्। उनी ३२ वर्षकी भइन्।

सन्नी लियोनीः सन्नी लियोनी क्यानडाको ओन्टारियोमा जन्मिएकी हुन्। उनी ३४ वर्षकी भइन्।ज्याकलिन फर्नान्डिजः ज्याकिलन श्रीलंकामा जन्मिएकी हुन। उनले सन् २००६ मा मिस श्रीलंकन युनिभर्स जितेकी थिइन्। उनको उमेर ३० वर्ष भयो। नरगिस फाखरीः नरगिस फाखरी अमेरिकाको न्युयोर्क सहरमा जन्मिएकी हुन्। उनी ३६ वर्षकी भइन्। एली अवरमः स्विडेनको स्टकहोममा जन्मिएकी एली २५ वर्षकी भइन्। एली अवरमः स्विडेनको स्टकहोममा जन्मिएकी एली २५ वर्षकी भइन्।

4एमी ज्याक्सनः एमी ग्रेट ब्रिटेनको आइल अफ म्यानमा २४ वर्षअघि जन्मिएकी हुन्।  5याना गुप्ताः चेक रिपब्लिकको बर्नोमा जन्मिएकी याना ३६ वर्षकी भइन्। 6

You Might Also Like

0 comments