DEUVA RA PRACHANDALAI JILLAUDAI CUNAB GHOSNA GARNE OLI SARKARKO TAIYARI READ MORE NEWS

1:39 AM


2016-04-26 11.23.53 

काठमाडौं । वर्तमान सरकारले चुनावको घोषणा गर्ने भएको छ । बेलुका बस्न लागेको मन्त्रिपरिषद्को बैठकले चुनावको घोषणा गर्न लागेको हो ।
लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसकेको बेला सरकारले गाउँपालिका र नगरपालिकाको चुनावको घोषणा गर्न लागेको हो ।
सत्ता गठबन्धन संकटमा परिरहेका बेला सरकारले घोषणा गर्न लागेको चुनावका कारण ओली सरकारले केही राम्रा कामको पनि थालनी गर्ने भएको छ । सरकारले कृषक, बेरोजगार युवा र स्थानीय निकायलई लक्षीत गर्दै केही निर्णय गर्ने तयारी गरेको छ ।
यस्तैे बैठकमा स्थानीय निकायको चुनाबको समय तोक्ने सम्भावना रहेको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाका प्रेस संयोजक मोहन श्रेष्ठले बताए ।
चुनाव भने छ महिना भित्र गर्नेगरि घोषणा हुन लागेको हो ।

You Might Also Like

0 comments